तरुण दलको नेतृत्व लिन समूहगत होडबाजी

नेपाली राजनीति सिद्धान्त, बलिदानी, सङ्घर्षमा सिर्जना भएको परिवर्तनको बिहानी हो । राजनीतिमा विचार, सिद्धान्त र परिवर्तनको आयाम बोकेका पार्टीहरूको जन्म हुने गर्दछ । नेपाली भूमिमा जनलक्षित सिद्धान्त बोकेको पार्टी भनेकै बीपीको समाजवादमा चारतारे झण्डामा प्रस्तुत भएको नेपाली काङ्ग्रेस पार्टी नै हो भन्नुमा अतियुक्ति नहोला । नेपाली काङ्ग्रेस पार्टीको महत्वपूर्ण मेरुदण्ड नेपाल तरुण दलको महाधिवेशन नजिकिँदै…