नेपालप्रति विदेशी चासोमा ह्रास ! विस्थापित हुँदै राजदूतावासहरू

– बबिता बस्नेत नेपालस्थित विभिन्न मुलुकका राजदूतावासहरू धमाधम विस्थापित हुन थालेका छन् । नेपालले आफ्नो परराष्ट्र नीतिलाई महत्व नदिँदा क्रमशः विश्वमा नेपालको महत्व क्षीण हुँदै गएको छ । विगतमा नेपाललाई अत्यन्त महत्व दिँदै आएका मुलुक बेलायत, फ्रान्स, नर्वे, अस्ट्रेलिया, फिनल्याण्डलगायतले नेपालमा राजदूतावास त राखेका छन्, तर नेपालीले यी मुलुकको भ्रमण गर्नुप¥यो भने भिसा लिनका लागिचाहिँ…