लोकतन्त्रको अनुहार चिन्ने चाहना

– सूर्यन्द्र ०३८ सालपछि जन्मेका नेपाली नागरिकले स्थानीय निकायमा मतदान गर्न पाएका छैनन् । मतदान नै गर्ने अवसर नपाएको यो पिँढी प्रौढ हुने बेला भइसक्यो । हरेक चार वर्षमा मतदान गर्दै आएका नेपाली त अब कति नै बा“की होलान् ? तैपनि ०५४ सालमा अन्तिमपटक मतदान गरेपछि सायद नेपाली जनताले ‘परिपक्व प्रजातन्त्र’ पाए, युगौँ मतदान गर्नुपर्ने…