सबैले प्यार गरेका बीपी

– स्वयम्भूनाथ कार्की किताबभरि जति घटना तथा पात्रहरू छन् तिनमा प्राय:जसो सबैले बीपीलाई स्नेह गरेका छन् । बीपीको प्रशंसा भएका घटनाले पुस्तक भरिभराउ छ । पिताजीले (कृष्णप्रसाद कोइराला) प्राय: बीपीलाई नै साथ लिएर हिँड्ने गरेका थिए । अन्य छोराछोरीलाई पनि त्यसरी साथ लिएको हुनसक्छ, स्नेह पोखेको पनि हुनसक्छ, तर पुस्तकमा त्यस्तो दृष्टान्त छैन । टेढीमा…