ओलीसँगै राष्ट्रिय पोसाक विस्थापित !

सरकार परिवर्तनसँगै नेपालको औपचारिक राष्ट्रिय पोसाक दौरा, सुरुवाल, कोट र टोपी पनि ओझेलमा परेको छ । नयाँ प्रधानमन्त्री प्रचण्ड र अधिकांश मन्त्रीहरू राष्ट्रिय पोसाक प्रयोग गर्न रुचाउँदैनन् र उनीहरूले शपथग्रहण समारोहमा समेत आफूखुसी पोसाक पहिरिएका थिए । एमाले नेतृत्वको सरकारमा प्रधानमन्त्री खड्गप्रसाद ओलीलगायत अधिकांश मन्त्रीहरू औपचारिक पोसाकमा प्रस्तुत हुन्थे र उनीहरूले अघोषित रूपमा राष्ट्रिय भावनाको…