बालबालिकाको भविष्य निर्माणका लागि को जिम्मेवार ?

– मुक्तिनाथ भुसाल बालबालिका भविष्यका कर्णधार भन्दै नारा लगाउँदा उनीहरूको पालनपोषण तथा अधिकारप्रति हामी कतिसम्म जानकार छौँ भन्ने विषय महत्त्वपूर्ण हुन्छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि लगानीभन्दा पनि प्रतिबद्धताको खाँचो रहेको उदाहरणका रूपमा हामी लाखौँ–करोडौँ लगानी गरेर निर्माण गरेको घरलाई नै पनि लिन सक्छौँ । पुस्तौँपुस्तासम्म जन्मिरहने बालबालिकाका लागि आवश्यक सिँढी, सौचालय, पानीको धारा तथा…