पाठक मञ्च

आफ्नै खर्चमा बनाउँछु भनेको होइन र ? एनआरएन अमेरिकामा ‘प्रजातान्त्रिक भनिएको’ निर्वाचन भर्खरै सकिएको बेला छ । नेपाली समाजको छाता सङ्गठनको विकास, समृद्धि र उचाइका लागि सिङ्गो अमेरिकामा रहेका नेपालीको चाहनालाई तिरस्कृत र अपमान गर्दै ‘भोटर फ्रड’ र अनियमिततापूर्ण निर्वाचनको धब्बा एनआरएन अमेरिकालाई लागिरहेको अवस्थामा एनआरएनएका केन्द्रीय अध्यक्ष शेष घलेजी संस्थाको केन्द्रीय कार्यालय भवन निर्माणार्थ…