लाखौँ ठगेर म्यानपावर सञ्चालकहरु सम्पर्कविहीन

वैदेशिक रोजगारका नाममा कयौँ यूवासँग लाखौँ ठगेर बसुन्धरास्थित डाइनामिक ग्लोबल एचआरका सञ्चालकहरु सम्पर्कविहीन भएका छन् । कर्मचारीका भरमा कार्यालय खुलेता पनि सञ्चालकहरु भने त्यहाँ देखिँदैनन् । उनीहरुले बाहिरैबाट आफ्नो धन्दा जारी राख्ने गरेका बुझिएको छ । कसैलाई यूरोपको पोल्याण्ड, कसैलाई खाडी मुलुकमा पठाउने भन्दै डाइनामिक ग्लोबल एचआरका सञ्चालकले मोटो रकम असुलेका हुन् । कतिपय युवालाई…