कट्टेल, सुवेदी र राजवंशी पुरस्कृत

झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको १५ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्य शनिबार सम्पन्न भएको छ । संस्थाको विर्तामोडस्थित सभाहलमा आयोजित एक कार्यक्रमका बीच साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय तीनजनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । संस्थाले यस वर्ष विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मानबाट विराटनगर निवासी सोमराज अभय (कट्टेल) लाई सम्मान गरेको छ…