पूरा हुन थाले चुनावका प्रतिबद्धता

– किशोर बुढाथोकी/सिन्धुपाल्चोक निर्वाचनमा विजयी भएपछि नेताहरूले चुनावअघि गरेका विकासे प्रतिबद्धताहरू पूरा गर्न थालेका छन् । स्थानीय तह र प्रतिनिधि तथा प्रदेश सभामा विजयी नेताहरू चुनावी घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताहरू पूरा गर्न सक्रिय बनेका हुन् । जिल्लामा रहेका १२ स्थानीय तहका प्रमुख र प्रदेश सभा सदस्यले आफ्नो क्षेत्रमा आफूले मत माग्ने क्रममा बोलेका विकास बाँड्न…