संवैधानिक निकायका प्रमुख तथा सचिवहरूबीच समसामयिक सरोकारका विविध विषयमा छलफल भएको छ । संवैधानिक निकायहरूबीच अपासी सौहार्दता बढाउन एवं समसामयिक सरोकारका विविध विषयमा छलफल गरी सेवा प्रवाहमा चुस्तता ल्याउने उद्देश्यले अनौपचारिक रूपमा सम्पूर्ण निकायका पदाधिकारीबीच गत बुधबार आपसी छलफल भएको निर्वाचन आयोगले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक…