खेत खलोमै पुगेर मतदाता भेट्दै गोरखाका कांग्रेस उम्मेद्वार बजगाई

उम्मेद्वारलाई जस्तै यतिबेला किसानलाई पनि चटारो छ । पाकेको धान, भट्टमास भित्राउन किसानहरु खेतखलोमा ब्यस्त छन् । गाउँ गाउँमा मत माग्न पुगेका उम्मेदवारहरु मतदातालाई भेट्न खेतमै पुगेका हुन् । उम्मेद्वारहरुले खेतबारीमै पुगेर आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । ‘विहान बेलुका घरमा भेटहुन्छ दिउसो त खेतबारीमै पुग्नुपर्छ ।’ नेपाली कांग्रेस गोरखा क्षेत्र नं १ ‘ख’…