मुठीदानबाट चलेको बालगृहमा आर्थिक समस्या

नवलपरासी जिल्लामा मुठीदानबाट चल्दै आएको बौद्ध विद्यालयलाई आर्थिक तथा भौतिक सहयोगको अभाव भएपछि सरकारसंग गुहार गरेकोे छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमितरूपमा सञ्चालित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठमा अहिले आर्थिक अभावले समस्या उत्पन्न भएको बताइएको छ । विद्यापीठमा आर्थिक अभावकै कारण बालबालिकाको पठनपाठनमा समस्या हुनुका साथै कक्षाकोठाको कमी, आबास र…