अस्थिर सरकारको मौका र कमिशनकै खेलका कारण बजारभरी गुणस्तहिन खाद्य बस्तुहरुको बिक्री वितरण भई रहेको खुलासा भएको छ । उद्योग सञ्चालकहरुसंग सरकारी कर्मचारीले लिदै आएको अनुचित फाइदा लिदै आम उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यमा खेलबाड गरिदाँ सम्म सरकारले कुनै कारबाही गर्न नसक्दा बजारभरी अशुद्ध खानेतेल खुला रुपमा बिक्री गरि रहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण…