राजस्व संकलनमा केन्द्रीत हुन कर्मचारीलाई विभागको निर्देशन

आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले काठमाडौं उपत्यकाभित्रका सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरुलाई राजस्व संकलनमा नै बढी केन्द्रित हुनु प¥यो भन्दै कमजोरीलाई पहिचान गरेर सुधारको बाटोमा अघि बढ्न निर्देशन दिएका छन् । उनले अहिले असुली भएभन्दा बढी असुल हुन नसक्ने स्थिति हो त भन्ने प्रश्न गदै हाम्रा प्रयासमा कहा“नेर कमी भयो,…