अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले शान्तिसुरक्षाको विश्वासिलो र भरपर्दो वातावरण बनाउन, खाद्य तथा खाद्यान्न आपूर्तिमा विशेष ध्यान दिन, स्वस्थकर खाद्यपदार्थको आपूर्ति, व्यवस्थापन तथा नियमित अनुगमन गर्न सम्बद्ध निकाय चनाखो र नियमित क्रियाशील हुन आग्रह गरेका छन् । आइतबार आयोगमा सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर प्रमुख…