मेयरकप फुटसल, १३ नं. वडालाई एक लाख

काठमाडौं वडा नम्बर १३ ले मेयर कप फुटसलको उपाधि जितेको छ । चमती फुटसलमा भएको फाइनलमा १३ ले वडा नम्बर १७ लाई ११–३ को भारी गोलअन्तरले पराजित गरेको हो । उपाधिसँगै १३ ले १ लाख नगद पुरस्कार पायो भने १७ ले ५० हजार नगदमा चित्त बुझायो । उपाधि विजेताका अभय राना फाइनल खेलको ‘म्यान अफ…