गुरुयोजनाले रोकियो ‘फाष्ट ट्रयाक’ !

काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम रोकिएको छ । राजधानीलाई पूर्वी तराईसंग जोडने सबैभन्दा छोटो बाटो द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले पाएसंगै  छिटो सम्पन्न गरिने अपेक्षा गरिएपनि गुरुयोजना तयार  हुन नसक्दा काम अघि बढ्न सकेको छैन् । राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मेवारीलाई सेनाले अवसरका रुपमा लिएको जनाएको छ । गुरुयोजना तयार नहुँदा सो ट्याक तोकिएको समयमा निर्माण हुनेमा आशंका…