प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचनको मिति मंसिर २१ गते र मंसिर १० गते तोकेको हो । बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी राजनीतिक…