पत्रकार राजेश खनालद्वारा लिखित व्यक्तिवृत्त संग्रह ‘पाइला आफ्ना आफ्नै’ लोकार्पण गरिएको छ । साहित्यिक संस्था सारांशद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल नाट्य संगीत प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले पुस्तक लोकार्पण गरेका हुन् । हिमालय टाइम्स दैनिकमा कार्यरत खनालको उक्त पुस्तकमा विभिन्न क्षेत्रमा योगदान गरेका २१ व्यक्तित्व समेटिएका छन् । कार्यक्रममा मुख्य अतिथि गणेश रसिकले कुनै समय…