पर्यटक-भेषमा आईएस नेपाल भित्रिने मन्त्रीको शंका

गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले पर्यटकका भेषमा नेपालमा आईएस भित्रिरहेको हुन सक्ने आशंका गरेका छन् । उनले नेपालमा पर्यटक भित्र्याउने संयन्त्र नहुँदा आपराधिक मनोवृत्तिका विदेशी पर्यटकका रुपमा भित्रिरहेको हुनसक्ने आशंका व्यक्त गरेका हुन । प्रेस सेन्टर रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले भने, ‘विदेशी पर्यटकका रुपमा कस्ता मान्छेहरु नेपाल आउँछन भन्ने हेर्ने मेकानिजम हामीसँग…