कामचोर ठेकेदार र कर्मचारीमाथि कारवाही गर्ने ‘प्रभु’को चेतावनी

समयमा काम सम्पन्न नगर्ने कर्मचारी र ठेकेदारलाई सहरी विकास मन्त्रालयले कारवाही गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयमा शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले मुलुकमा सञ्चालित परियोजनाहरुको काम समयमै सम्पन्न नगर्ने सम्बन्धित ठेकेदार, कर्मचारी तथा परियोजनामा सम्लग्नलाई कारवाही गर्ने निर्णय गरेको हो । त्यस कार्यका लागि मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठको संयोजकत्वमा पाँच सदस्य टोली गठन भएको…