चोरी र राजस्व छली रोक्न सवारीसाधनमा इम्बोस्ड नम्बर

भन्सार नाकाबाट चोरी तथा राजस्व छली गरि भारतबाट नेपालमा ल्याइने सबारी सधानलाई पूर्णरुपमा नियन्त्रण गर्न सरकारले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयमा ल्याएको छ । लामो समयदेखि भन्सार कर्मचारीकै मिलिमतोमा हुने त्यस्ता राजस्व छली र चोरीका सवारीसाधन नेपाल ल्याउने कार्य भएकाले करोडौ रुपैयाँको राजस्व छली हुदै आएको छ । यस अघि नम्बर प्लेट परिवर्तन गरेर कतिपय सवारीसाधनलाई…