‘राजनीतिक’ बनेर बिग्रियो महासङ्घ सम्पादकज्यू, घटना र विचार साप्ताहिकको गत वैशाख २४ गतेको अङ्कमा प्रकाशित ‘मान्छे तिमी थेत्तरो’ शीर्षकको मेरो कविता निम्नानुसार छन्दभङ्ग भएकाले मेरो ध्यानाकर्षण भएको छ । प्रायः छन्दका कविता व्याकरणभन्दा धेरै माथि छन्, तिनलाई व्याकरणका नियम लगाउनुहुँदैन । तत्सम शब्दबाहेक तद्भव शब्दहरूमा छन्दले मागेअनुसार ह्रस्व वा दीर्घ बनाउन पाइन्छ । उल्लेखित कवितामा…