त्यतिखेर विरोध गर्नेहरू अहिले झस्किएका छन् -श्रीषशमशेर राणा, पूर्वमन्त्री

० आजभोलि कसरी दिन बिताइरहनुभएको छ - - हिजो जसरी बिताएको थिएँ त्यसरी नै बितिरहेको छ । साथीभाइ भेट्छु, मन लागेको बेला लेख्छु, पढ्छु । तपाईंहरूजस्ता सञ्चारकर्मीहरू भेट्दा कुराकानी गर्छु, यस्तै हो । म वर्तमान राजनीतिसँग असहमत र असमर्थ पक्ष पनि हुँ । कसैले आवश्यक ठानेर केही जिम्मेवारी दिन्छन् भने नागरिकका रूपमा आफ्नो कर्तव्य पूरा…