बेल्जियममा यसरी मनाइयो मोती जयन्ती

विशेष प्रतिनिधि, युरोप अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको आयोजनामा १५८औँ मोती जयन्तीलाई साहित्यिक रचनावाचन एवं श्रद्धाञ्जली अर्पण गरि सम्पन्न गरियो । अनेसासका केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्पूर्ण वक्ताहरूले नेपाली साहित्य र भाषाको उत्थानका लागि मोतीराम भट्टको योगदानको चर्चा गर्दै आफ्ना रचना पाठ गरेर युवाकविको सम्झना गरे । उक्त कार्यक्रममा सबै…