✍ डिल्ली अम्माई सबैको लागि पहिचान बचाउनफेरि अर्को झण्डा उठाएको छुकैयौँ पटक निचोरिएको मप्रवास भासिएर ननिचोरिने भएको छु। निसास्सिएर झन्डै मर्नै लागेको मनक्कली झण्डाको फेरोबाट फुत्केरअर्कैको माटोमा उभिएका मेराहरुको बीचमेरै पहिचानको झण्डा उठाएको छु। अफसोच !देश बनाउँछु भन्नेहरुको पछि लागियोनेताहरुको भाषणमा आफ्नो भविष्य कोर्दैदुःखी मन हल्का बनाउँदै बैंसको उत्तरार्द्ध सबै छिचोलियोगाउँ जाँदा शहर सम्झेँप्रवाश पुग्दा…