विशेष प्रतिनिधि, टोकियो (जापान) जापानको दक्षिण पश्चिमी क्षेत्र क्युसुमा आएको शान्सान आँधीले विभिन्न क्षेत्रमा क्षति र जनजीवन ठप्प बनाएको छ । क्युशु क्षेत्रमा कुमामोतो, ओइता, मियाजागी, नागासाकी, फुकुओका क्षेत्रमा भारी बर्षा सहित आँधीबेहरीले हवाई उडान, अधिकांश रेल सेवा र सडक यातायात प्रायः अवरुद्ध भएका छन् । मियाजाकी शहरमा तेज गतिको हावाहुरीका कारण कम्तिमा चार जना…