राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) नेपालको बैंकिंग क्षेत्रका चर्चित व्यक्तित्व अनिल शाह सिड्नी आइपुगेका छन् । पछिल्लो समय अष्ट्रेलियामा विभिन्न क्षेत्रमा नेपालीहरूको लगानी र संलग्नता बढ्दो छ । यहाँ रहेका युवा उद्यमीहरूसंग अन्तर्किया र विचारविमर्श गर्न शाह सिड्नी आइपुगेको जानकारी दिइएको छ । शाह र यहाँ रहेका युवा उद्यमीहरूबीच मंगलबार सिड्नीमा एक कार्यक्रमको आयोजना गरिन लागिएको…