कोरोनाका कारण कास्कीका सुर्जामानको जापानमा मृत्यु

जापान प्रतिनिधि रोजगारीको सिलसिलामा जापानको साइतामा बस्दै आएका कास्की जिल्ला पुरानो गाउँ अन्नपुर्ण गाउँपालिक वडा नम्बर ९ घर भएका सुर्जामान गुरुङको कोरोना संक्रमणका कारण निधन भएको छ । विगत ५र६ वर्षदेखि जापानमा रहेका ३८ वर्षीय गुरुङको उपचारका क्रममा हिजो मध्यराति निधन भएको तमूधी जापानका अध्यक्ष सौगत गुरुङले जानकारी दिए । श्रीमतीसहित जापानमा रहेका गुरुङको आमा…