तीजका सन्दर्भमा यसो भन्छन् बेल्जियमका नेपाली महिला

सनत आचार्य, बेल्जियम बेल्जियममा गत वर्ष कोरोनाका कारण तीजमा भेला हुने र नाचगानका माध्यमबाट मौलिक संस्कृतिको जगेर्ना गर्न नपाएका महिलाहरूले यस पटक दिल खोलेर दर खाए, नाचगान गरे र भ्याएसम्म तीजको ब्रत पनि बसे । सधै कामको चटारोमा व्यस्त रहने महिलाहरूले कोरोनाका कारण सरकारले तोेकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै काम छोडेर भए पनि दिनभरी नाचगान र…