विद्यार्थी, व्यवसायी, प्राविधिकका लागि जापान प्रवेशमा लचकता

टोकियो प्रतिनिधि जापानले विद्यार्थी, व्यवसायी, प्राविधिकसहित डिपेन्डेन्ट भिषाका व्यक्तिका लागि जापान प्रवेशमा खुल्ला गरेको छ । जापान सरकारले आज सोमबारबाट लागु भएको नयाँ नियमअनुसार विद्यार्थी, कामदार र प्राविधिक प्रशिक्षार्थीले जापान प्रवेश गर्नका लागि सरकारले जारी गरेको कागजपत्रसहित आवेदन दिनुपर्ने ब्यवस्था गरिएको छ । सोमबारबाट जापान भित्रने विद्यार्थीका हकमा विद्यालयको कागजपत्र, कामदारको हकमा कम्पनीकोको आधिकारिक पत्र…