एनआरएनए आईसीसी कोषाध्यक्षमा राजन त्रिपाठीको उम्मेदवारी घोषणा

आगामी अक्टोबरमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्व छनौटका लागि हुन लागेको निर्वाचनमा अमेरिकावासी राजन त्रिपाठीले एनआरएनए आईसीसी कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको जिम्मेवारी सफलताका साथ निर्वाह गरिसकेका त्रिपाठीले संसारभर नेपाली समुदायका खास–खास मुद्दाहरू के हुन् र तिनलाई…