एनआरएनए उपाध्यक्षमा अधिकारीको उम्मेदवारी

राजन घिमिरे पद वा सही ठाउँ पाएर मात्र हुँदैन, पदलाई वजनदार तरिकाले प्रस्तुत गरेर वा काम गरेर देखाउन सकियो भने मात्र सबैको वाहवाही पाइन्छ । कतिले पद र मौका पाए पनि चाल पाउन नसक्दा पदको गरिमा बढाउन सकेनन् । प्रसंग गैरआवासीय नेपाली संघका उम्मेदवारहरुको हो । विश्वास गरेर मतदाताहरूले जिताएको ओशिनिया रिजनल कोअर्डिनेटर पदमा बहाल…