कोषाध्यक्षको सफल कार्यकालपश्चात महेशको उम्मेदवारी उपाध्यक्षमा

घटना र विचार प्रतिनिधि, काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष महेश श्रेष्ठले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको वित्तिय सुधारमा व्यापक काम गरेर वाहवाही बटुलेका श्रेष्ठको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयले सकारात्मक सन्देश प्रवाहित गरेको चर्चा सम्बद्ध क्षेत्रमा शुरु भएको छ। कोषाध्यक्षको जिम्मेवारीमा कार्यरत रहँदा उनले संघको…