द्रोण अधिकारी, झापा दुई दशकदेखि निरन्तर लोकभाका संकलन तथा गायनमा रहिरहेका झापाली गायक तथा संगीतकार निरज पोखरेलले मगर संस्कृतिको चर्चित लय मारूनी भाकाको गीतको अडियो सार्वजनिक गरेका छन् । पेशाले रेडियो प्राविधिक रहेका पोखरेलले मारवाडी कविको पहिचान बनाएका भद्रपुरका गीतकार सत्यनारायण तायलको शब्द तथा चर्चित गायिका मेलिना राईसित युगल गायनका साथ मारूनी भाकाको गीत आफ्नो…