लण्डन । एकजना बृद्धा महिलाको कंकालरुपी लाश आठ वर्षसम्म उनकै घरभित्र रहेको अवस्थामा भेट्टाएको समाचार प्राप्त भएको छ । अस्ति मंगलवारको दिनमा उनको लाशको अवशेष प्रहरीले फेला पारेको थियो । न्यू साउथ वेल्श स्टेट अस्ट्रेलियाका प्रहरीलाई मृतककी बुहारीले मृतक महिलाबारे सन् २००३ सालबाट कहिल्यै सम्पर्क नभएको खबर गरेपछि प्रहरी त्यस महिलाको घरमा गएको थियो ।…