चस्मा फेर्नुपर्‍यो

· बबिता दिदी, नमस्कार ! · महिलाहरू बिग्रिएकै हुन् त भन्ने शीर्षकमा घटना र विचार साप्ताहिक र त्यसको फेसबुक संस्करणमा तपाईंको लेख पढेपछि केही लेख्न खसखस लाग्यो । मेरो खसखस तपाईंलाई चित्त बुझनु वा नबुझनु अर्कै कुरा हो । · तपाईंले काभ्रेको गोकुले गाविसकी एक महिलाको पीडादायी घटनालाई बडो मार्मिक ढङ्गले उठाउनुभएको छ । ती…