लण्डन । हिजो मुम्बईमा तीनवटा बम विष्फोटन हुँदा २१जना मारिनुका साथै ११३ जनाजति मानिसहरु घाइते भएको समाचार प्रकाशमा आएको छ । सन् २००८मा भारतको प्रसिद्ध २ वटा होटलहरु र अन्य ठाउँमा भएको सनसनीपूर्ण आतंककारी हमला भएपछिको यो दोश्रो ठूलो घटना हो । योजनाबद्ध ढंगबाट संयोजन गरी भारतीय महानगरमा गरिएका बम विष्फोटजबाट मानिसहरुलाई आतंकित गर्न खोजेका…