लण्डन । पेन्शन नियममा परिवर्तन गर्ने योजनाविरुद्ध सयौ हजार सरकारी क्षेत्रका कर्मचारीहरु बेलायतभरि हिजो हडतालमा उत्रेका थिए । बीबीसीका ३ जना संवाददाताहरु क्रमशः लण्डनबाट बेन ब्राउन, वेल्शबाट कोलेट हृयुम र स्कटल्याण्डबाट जेम्स् कुकले दिएका समाचार अनुसार इङ्गल्याण्ड र वेल्शमा तीनवटा शिक्षकहरुका संगठनहरुबाट आह्वान् गरेको हडतालमा ४० प्रतिशत स्कुलहरु आंशिक बन्द र बन्द भएको समाचार प्राप्त…