राम्रो अफरको पर्खाइमा शोभा-राजन घिमिरे

छोटो समयमै टेलिभिजन प्रस्तोता, रेडियो जक्की र मोडलका रूपमा चर्चा बटुल्न सफल शोभा त्रिपाठी एक कुशल गायिका पनि हुन् । शिरैमा शिरफूल, सुन न बाबा जस्ता एल्बमको सफलतापछि यसपालिको तिजलाई लक्षित गरेर शोभाले ]तिमै्र लागि हो नामक एल्बम प्रस्तुत गर्दै छिन् । शोभा आफैंले समेत स्वर दिएको उक्त एल्बममा प्रसिद्ध गायिका अञ्जु पन्तका साथमा विनोद…