‘हो, म छोरीको आमा हुँ’-राजन घिमिरे

आफ्नोबारेमा वास्तविक तथ्यहरू बजारमा आएमा ती कुरालाई गलत रूपमा लिने नायिकाहरूको भीडमा झरना थापा यस्ती नायिका हुन् जो खुला किताबजस्तै मानिन्छिन् । आफ्नाबारेमा चलचित्रकर्मी र दर्शकहरूले सबै कुरा थाहा पाउँदा आफ्नो कलाकारिता यात्रामा कुनै पनि फरक नपर्ने कुरा उनी बताउँछिन् । विवाहित हुँदाहुँदै पनि आफूलाई अविवाहित भन्न रुचाउने अनि विवाहित भनेमा क्यारियर बिग्रनेजस्ता भ्रम पालेका…