सुन्ने किताबमा अनमोलमणि-दीपकमणि दाजुभाइ

सिर्जना र पाठकबीचको दूरी साँघुरिएको छ । साहित्यका लागि घुँडा टेकेर र चस्माको फ्रेम मिलाएर किताब पढ्नुपर्ने दिन गए अब । साहित्य पढ्नलाई किताबको मात्रै भर पर्नुपर्ने स्थिति रहेन अब । प्रविधिको विकासले पाठक र लेखकबीचको दूरीलाई मात्र घटाएन, सिर्जनालाई नयाँ-नयाँ स्वरूप र सन्दर्भहरूमा पनि लिएर आएको छ । पुस्तक पढ्नकै लागि तपाईंले अब छुट्टै…