- दाजु गुरुङ, धेरै भयो यो आशन वेवारिसे भएको धेरै भयो यो आशन अवशान पुगे जस्तो भएको असनको साँढेले बाछी ओगटेको जस्तो आशन ओगटी बस्ने पर्वते कान्छो खसेदेखि आशन बेवारिसे बनेको छ आशन बोल-कबोलको लागि सडकमा आएको छ आशन बिक्रीमा छ । सिङ्हासन भन्न मिल्दैन होला मृगासन भन्न पनि मिल्दैन होला किनकि हरियो बन मानचित्रमा…