आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत २०७८ बुधबार, १६ मार्च २०२२)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र २ गते बुधबार तद्अनुसार सन् २०२२ मार्च १६ तारिख फाल्गुन शुक्लपक्ष त्रयोदशी तिथि मघा नक्षत्र धृति योग गर करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा र सूर्यास्त साँझ…