अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण १९ गते तद्अनुसार सन् २०२२ मार्च ३ तारीख बिहीबार फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथि पूर्वाभाद्रपद नक्षत्र साध्य योग किंस्तुघ्न करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२९ मा भयो…