■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११४० परिधावी नामक सम्वत्सर हेमन्त ऋतु वि.सं.२०७६ पौष ११ गते तद्अनुसार सन् २०१९ दिसेम्बर २७ तारिख शुक्रबार पौष शुक्ल प्रतिपदा तिथि पूर्वाषाढ़ा नक्षत्र ध्रुव योग बबकरण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा…