आजको पञ्चाङ्ग एवम् राशिफल (२६ पौष २०७८ सोमबार, १० जनवरी २०२२)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ पौष २६ गते सोमबार तद्अनुसार सन् २०२२ जनवरी १० तारिख पौष शुक्लपक्ष अष्टमी तिथि रेवती नक्षत्र शिव योग बालब करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा १२ः५७ बजेसम्म र, त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…