आजको पञ्चाङ्ग एवम् राशिफल (१५ मङ्सिर २०८२ सोमबार, १ डिसेम्बर २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष १५ गते तद्अनुसार सन् २०२५ दिसेम्बर १ तारिक सोमबार मार्गशीर्ष शुक्ल पक्षको एकादशी तिथि रेवती नक्षत्र व्यतीपात योग बव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ बजे…