✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक २० गते तद्अनुसार सन् २०२५ नोभेम्बर ६ तारिख गुरूबार कार्तिक मार्गशीर्ष कृष्ण पक्षको प्रतिपदा तिथि भरणी नक्षत्र ८ः४६ पर कृतिका नक्षत्र व्यतिपात योग तैतिल करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा १४ः२१ बजेसम्म त्यसपछि…